चिकित्सा शिक्षा संघर्ष अभियान द्धारा प्रेस बिज्ञप्ति

2022-07-12

चिकित्सा शिक्षा संघर्ष अभियान द्धारा प्रेस बिज्ञप्ति

निरन्तर मेडिकल बिध्यार्थि आन्दोलनबाट प्राप्त भएको चिकित्सा शिक्षा आयोगको मुख्य कामनै meritocracy कायम गर्नु हो।बिध्यार्थि आन्दोलनबाट आएको आयोगनै बिध्यार्थिहरूका समस्या र समाधान गर्न खोज्दैन भने आयोग रहनुको कुनै औचित्य नै छैन।

चिकित्सा शिक्षा संघर्ष अभियान द्धारा प्रेस बिज्ञप्ति relase भए सगैँ आयोग अघाडि माग पुरा नभए सम्म दिनहु हाम्रो निरन्तर शान्तिपूर्ण धर्ना कार्यक्रम सुरू हुनेछ।हजुर हरूको अधिकारका लागि हामी सँगै शान्तिपूर्ण धर्ना कार्यक्रममा सहभागिता जनाईदिनुहुन सम्पूर्ण भर्ना हुने बिध्यार्थिहरूमा हार्दिक अपिल गर्न चाहान्छौ।

"यसै पटक यहि पटक"

Contact number:-9840244478

Dhan bhadhur tamang