कोभिड-१९ महामारीको समयमा नेपाल फर्किएका र लकडाउनका कारण अध्ययन गर्न जान नपाएका विद्यार्थीहरु चीनमा फेर्किन पाउने भएका छन्।

2022-06-03

 सरकारले पहिलो चरणमा २ सय ८१ जनाको नाम सार्वजनिक गरेको छ। एमबीबीएस तथा अन्य विद्यार्थीको सूची शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको हो।