६३ दिन, ८ जना, ३ जिल्ला, १ प्रदेश(कर्णाली)

Doctor Story Nepal | 22/05/2022

६३ दिन, ८ जना, ३ जिल्ला, १ प्रदेश(कर्णाली)

Subarna Giri (TUTH -Institute of Medicine ) देशको सरंचना अनुसारको स्वास्थ्य प्रणाली बुझ्ने मुख्य उद्देश्य लिएर आएका हामीलाई कर्णालीले जीवनका अनेकौ पाठ र सीप सिकाएर पठाएको छ। भनिन्छ कर्णालीका जनताले सारा नेपालीलाई जीवन वाच्न सिकाको छन्। पहिले झै अहिले पनि मेहेनत र सघंर्षको मापदण्डकोरुपमा यहाका वासिलाई लिइन्छ। भौगोलिक कठिनता, सीमित सुविधा तर असीमित माया, सद्भाव र सम्भावना बोकेको छ यो प्रदेशले। उपचारका निम्ति काठमाडौ धाउनु पर्ने बाध्यता र त्यहाँसम्म पुग्नलाई भोग्नुपर्ने कठिनता नजिकैवाट नियाल्ने अवसर मिल्यो। विरामीको उपचार केवल शरिरको मात्र नभइ सामाजिक, आर्थिक र धार्मिक हिसावले हुनपर्ने सोचलाई थप आड मिल्यो। Thank you Dept of Community Medicine,  MMC ( Respected teachers:Khem B Karki Rajendra Wagle Pranil Man Singh Pradhan Prem Basel  Gambhir Shrestha  Namrata Karki Smriti Panta... ) for providing us this opportunity. And special thanks to respected Kaleb Budha Nava Raj Kandel Bdr Dil Giri Damber Khadka for your guidance and support during our stay. 

Thank you! (Group C2) Arjun Anup Aramva Binay Bijay Kshitiz Navin

 

 

 

You may also like

६३ दिन, ८ जना, ३ जिल्ला, १ प्रदेश(कर्णाली) MBBS -Bachelor of Medicine, Bachelor of Surgery
SKIN ALLERGY/UTICARIA /कर्कश, पित्ती MBBS -Bachelor of Medicine, Bachelor of Surgery