पश्चिम नेपालको एकमात्र रजिस्टर्ड छाती रॊग बिशेषज्ञ(Pulmonologist) डा. Anusmriti Pal अनुस्म्रिती पालको टिमले कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ब्रोन्कोस्कोपी(Bronchoscopy)सेवा सुरु
MEDICAL NEWS Aug 16, 2022
    Like/Share :

पश्चिम नेपालको एकमात्र रजिस्टर्ड छाती रॊग बिशेषज्ञ(Pulmonologist) डा. Anusmriti Pal अनुस्म्रिती पालको टिमले कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ब्रोन्कोस्कोपी(Bronchoscopy)सेवा सुरु

Great News

पश्चिम नेपालको एकमात्र रजिस्टर्ड छाती रॊग बिशेषज्ञ(Pulmonologist) डा. Anusmriti Pal अनुस्म्रिती पालको टिमले कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ब्रोन्कोस्कोपी(Bronchoscopy)सेवा सुरु गर्नुभएको छ ! कर्णाली क्षेत्रका शंकास्पद क्षयरोग ,फोक्शोको क्यान्सर , खकारमा रगत बग्ने , दिर्घ खोकी लगाएतको समयमै निदानको लागि यो सेवा महत्वपूर्ण हुने विश्वास छ !

#KAHS

- Dr Mangal Rawal

#thankyou #Congratulations

    By : Doctor Story Nepal