मिस नेपाल २०२२ को फाइनल प्रतिस्पर्धामा डा सरिसा श्रेष्ठले मिस नेपाल अर्थको उपाधि जितेकी छन्
MEDICAL NEWS Jun 18, 2022
    Like/Share :

मिस नेपाल २०२२ को फाइनल प्रतिस्पर्धामा डा सरिसा श्रेष्ठले मिस नेपाल अर्थको उपाधि जितेकी छन्

#Congratulations to Dr Sareesha Shrestha for winning Miss Nepal Earth 2022 .She also won Miss Confident award . Dr.Sareesha Shrestha graduated from KIST Medical College and Teaching Hospital . She was also working as Television presenter at Image Hd .
Dr @shrestha_sareesha 
शनिबार साँझ भएको मिस नेपाल २०२२ को फाइनल प्रतिस्पर्धामा डा सरिसा श्रेष्ठले मिस नेपाल अर्थको उपाधि जितेकी छन्। २४ फाइनलिस्टमध्ये उनले मिस नेपाल अर्थको उपाधि जितेकी हुन्। उनले अब मिस अर्थमा नेपालको प्रतिनिधित्व गर्नेछिन्।

यसपटक ६ जना चिकित्सक मिस नेपालका २४ फाइनलिस्टमध्ये बन्न सफल भएका थिए।

यस्तै, मिस नेपाल वल्र्ड २०२२ को प्रमुख उपाधि भने प्रियंका रानी जोशीले जितेकी छन्। उनले मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन्। मिस नेपाल इन्टरनेशनलको उपाधि न्यान्सी खड्काले जितेकी छन्।

    By : Doctor Story Nepal