डोल्पा जिल्ला अस्पतालमा पहिलो पटक Ruptured Ectopic Pregnancy को सफल Exploratory Laparotomy
MEDICAL NEWS Nov 28, 2022
    Like/Share :

डोल्पा जिल्ला अस्पतालमा पहिलो पटक Ruptured Ectopic Pregnancy को सफल Exploratory Laparotomy

डोल्पा जिल्ला अस्पतालमा पहिलो पटक Ruptured Ectopic Pregnancy को सफल Exploratory Laparotomy गरि, एक आमाको ज्यान जोगाउन सकियो । तर केहि महिना अगाडि १ जना वडा अध्यक्षले यो अस्पतालमा उपचार राम्रो हुन्न भनेर पावरकै भरमा हेलि उद्दार गरेर नर्मल गर्भवति आमालाई सुर्खेत पुर्याएका थिए ।
- @dolpaliakhanda 
#congratulations🎉 to whole team

    By : Doctor Story Nepal