नेपाल औषधि उत्पादक संघ (एपोन)ले गर्न लागेको ‘आठौं नेपाल फर्मा एक्स्पो २०२२’ आजबाट चितवनकाे भरतपुरमा सुरु हुँदैछ ।
SOCIAL NEWS Apr 22, 2022
    Like/Share :

नेपाल औषधि उत्पादक संघ (एपोन)ले गर्न लागेको ‘आठौं नेपाल फर्मा एक्स्पो २०२२’ आजबाट चितवनकाे भरतपुरमा सुरु हुँदैछ ।

 

नेपाल औषधि उत्पादक संघ (एपोन)ले गर्न लागेको ‘आठौं नेपाल फर्मा एक्स्पो २०२२’ आजबाट चितवनकाे भरतपुरमा सुरु हुँदैछ । एक्स्पाेका लागि सबै स्टल बुक भएको छ । एक्स्पोमा १६१ वटा स्टल रहने छन् । एक्स्पाेकाे आज दिउसाे १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ ।

    By : Ewing Sarcoma