सिदिङ्वा गाउंपालिकाकाे साब्लाखुमा कार्यरत राष्ट्र सेवक अनमीमाथि भएकाे अभद्र व्यवहार र आक्रमण
SOCIAL NEWS May 4, 2022
    Like/Share :

सिदिङ्वा गाउंपालिकाकाे साब्लाखुमा कार्यरत राष्ट्र सेवक अनमीमाथि भएकाे अभद्र व्यवहार र आक्रमण

ताप्लेजुङ जिल्ला, सिदिङ्वा गाउंपालिकाकाे साब्लाखुमा कार्यरत राष्ट्र सेवक अनमीमाथि भएकाे अभद्र व्यवहार र आक्रमणप्रति राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल १ नम्वर प्रदेश समितिकाे प्रेस-विज्ञप्ति !
*********************************
साे पालिकामा राष्ट्रसेवक कर्मचारीप्रति हुने गरेकाे बारम्बरकाे घटना प्रति आज ताप्लेजुङका श्रीमान प्रमुख जिल्ला अधिकारी( CDO) र घटना घटेकाे सिदिङ्वा गाउपालिकाका निमित्त प्रशासकिय प्रमुख सरसंग फाेन सम्पर्क गरि घटनाकाे विस्तृत जानकारी प्राप्त गरि साे वारे ध्यानाकर्षण गराउदै हदैसम्मकाे कानुनी कारवाहिकाे लागि अनुराेध गरेकाे छु ।
पिडित अनमीलाई समेत फाेन सम्पर्क गरि न्यायका लागि उच्च मनाेवलकाे साथ अघि वढ्न र हाम्राे पूर्ण ऐक्यबद्धता रहेकाे जानकारी गराएकाे छु । सम्वन्धित सवैकाे सहयाेग र ऐक्यबद्धताकाे लागि अपिल गर्दछु।

    By : Ewing Sarcoma