रक्सीले छालामा पार्ने विभिन्न प्रतिकुल प्रभावहरु Dr. Vikash Paudel, Dermatologist Patan Academy of Health Sciences Shankhamul Healthcare स्किन केयर क्लिनिक Elite Health Clinic
MEDICAL NEWS Jan 14, 2024
    Like/Share :

रक्सीले छालामा पार्ने विभिन्न प्रतिकुल प्रभावहरु Dr. Vikash Paudel, Dermatologist Patan Academy of Health Sciences Shankhamul Healthcare स्किन केयर क्लिनिक Elite Health Clinic

रक्सीले छालामा पार्ने विभिन्न प्रतिकुल प्रभावहरु

👉🏽 निर्जलीकरण वा सुख्खापना : 
रक्सीले शरीरमा पानी र नुन कम गराउनसक्छ, जसले छालालाई सुख्खा, सुकेको र कडा बनाउन सक्छ। अत्याधिक रक्सी सेवनले छाला चाडैं बुढो देखिन्छ।

👉🏽 रक्सीले छालामा हुने बिभिन्न रोगहरु बढ्न मद्दत गर्छ। 
डन्डीफोर, सोरायसिस, डाबर एलर्जी, एक्जिमा, रोजासिया, पोर्फाईरिया, चायापना, शरिर चिलाउने वा नङकै रोगहरु

👉🏽 फ्लशिंग, अनुहारको रातोपना 
रक्सीले छाला मुनिको रक्तनलीहरू फुलाउन सक्छ, जसले छाला रातो वा सुन्निएको देखाउन सक्छ।

👉🏽 कलेजो रोग:
रक्सीले कलेजोलाई हानि पुर्‍याउन सक्छ, जसले छालालाई धेरै तरिकामा असर गर्न सक्छ। उदाहरण को लागी, कलेजो रोगमा छालामा  ससाना राता नसाहरु देखिन्छन् । कलेजोको रोगले पनि जन्डिस निम्त्याउन सक्छ, जुन छाला पहेँलो हुनु हो।

👉🏽 छालाको क्यान्सर: 
रक्सीले छालाको क्यान्सर हुने जोखिम बढाउन सक्छ। रक्सीले प्रतिरक्षा प्रणालीलाई पनि कमजोर बनाउन सक्छ, जसले शरीरलाई छालाको संक्रमण र क्यान्सरसँग लड्न गाह्रो बनाउन सक्छ।

👉🏽 पोषणको कमी: रक्सीले पोषक तत्वहरूको कमी गर्न सक्छ, जस्तै भिटामिन र खनिजहरू, जुन स्वस्थ छालाको लागि आवश्यक हुन्छ। उदाहरणका लागि, रक्सीले भिटामिन ए घटाउन सक्छ, जुन छाला नवीकरण र कोलेजन उत्पादनको लागि महत्त्वपूर्ण छ। रक्सीले जिंकको स्तरलाई पनि कम गर्न सक्छ, जुन घाउ निको पार्ने काम लाग्छ।

👉🏽 मुखको समस्याहरु 
रक्सीले मुखमा पनि असर गर्न सक्छ। रक्सीले मुख सुख्खा हुन सक्छ। रक्सीले मुखको क्यान्सरको जोखिम पनि बढाउन सक्छ।

@followers
Dr. Vikash Paudel, Dermatologist
Patan Academy of Health Sciences
Shankhamul Healthcare
स्किन केयर क्लिनिक
Elite Health Clinic

Alcohol can have various effects on the skin.

Dehydration: Alcohol can cause the body to lose water and salt, which can make the skin dry, sunken, and less elastic.

Alcohol helps to increase various skin diseases.
Dandruff, Psoriasis, Allergy, Eczema, Rosacea, Porphyria, Urticaria, Pruritus or Nail Diseases

Flushing: Alcohol can cause the blood vessels under the skin to dilate, which can make the skin look red.

Liver disease: Alcohol can damage the liver, which can affect the skin in several ways. For example, liver disease can cause spider telangiectasis, which are small red spots. Liver disease can also cause jaundice, which is a yellowing of the skin.

Skin cancer: Alcohol can increase the risk of developing skin cancer. Alcohol can also impair the immune system, which can make it harder for the body to fight off skin infections and cancers.

Nutritional deficiency: Alcohol can interfere with the absorption of nutrients, such as vitamins and minerals, that are essential for healthy skin. For example, alcohol can deplete the levels of vitamin A, which is important for skin cell renewal and collagen production. Alcohol can also reduce the levels of zinc, which is involved in wound healing.

Oral changes: Alcohol can affect the oral cavity, which can have implications for the skin. For example, alcohol can cause dry mouth. Alcohol can also increase the risk of oral cancer.

    By : Doctor Story Nepal