Diamond Dhungana ,MBBS 3rd year, NMTCH At Mr Nepal Nepal Contestant number 14
MEDICAL NEWS Jun 30, 2023
    Like/Share :

Diamond Dhungana ,MBBS 3rd year, NMTCH At Mr Nepal Nepal Contestant number 14

सम्पुर्णमा नमस्कार।
म डाईमण्ड ढुंगाना।
मेरो स्थायी ठेगाना सुदुरपश्चिम प्रदेश, अछाम जिल्ला मंगलसेन नगरपालिका वडा नम्बर ५ मा हो। मेरो अध्ययन त्रिभुवन बिश्वबिधालय अन्तर्गत नेशनल मेडिकल कलेज बिरंगज बाट एमबीबीएस (MBBS ,third year)तेर्सो बर्षमा हो। मैले नेपालको चर्चित  @mr Nepal world मा सभागिता भएको हजुरहरु सबै लाई अबगत नै छ। सम्पुर्ण बुवा-आमा, हजुरबुवा-हजुरआमा, दाजु भाई, दिदि बहिनी, ईस्टमित्र, साथीहरु लगायत  सम्पुर्ण गुरुहरु (NMCTH) का सबै सिनियर दाजुभाइ, दिदी बहिनी, मेरा साथी भाइ, देश विदेशमा बस्नु हुने सम्पूर्णले मलाई भाेट गरिदिनहुन नबिर्सिनु होला। हजुरहरु सबैको माया, साथ र सहयोगमा मलाई यो शोमा (TOP 12) मा पुर्‍याउन हजुरहरु सबैको आवश्यक परेको छ। मलाई अब भोट दिएर अगाडिको यात्रामा सहभागी गराउन सहयोग गर्नुहुनेछ भन्ने मैले बिस्वास लिएको छु।

मलाई भोट दिनको लागि मोबाइलमा गै खल्ती याप डाउनलोड गरी भोटिङ भन्ने अप्सनमा गै (MR NEPAL 2023) मा गै मेरो contestant number 14 हो। मलाई जति सक्नुहुन्छ भाेट दिनुहोला।
जसको कारण मसँग भएको आफ्नो प्रतिस्पर्धा देखाउन पाउने अवसर मिल्नेछ। साथै मलाई मेरो पोष्ट हरुमा गएर like, comment, share गरिदिन नभुल्नुहोला।
my contestant number is 14

-Diamond Dhungana ,MBBS 3rd year, NMTCH

    By : Doctor Story Nepal