वरिष्ठ मुटुरोग विशेषज्ञ एवम् लेखक डा.ओम मूर्ति अनिलद्वारा विश्व रेकर्ड कायम गरि गिनिज बुकमा नाम लेखाउन सफल
MEDICAL NEWS Nov 10, 2023
    Like/Share :

वरिष्ठ मुटुरोग विशेषज्ञ एवम् लेखक डा.ओम मूर्ति अनिलद्वारा विश्व रेकर्ड कायम गरि गिनिज बुकमा नाम लेखाउन सफल

#congratulations🎉 Dr Om Murti Anil Sir

वरिष्ठ मुटुरोग विशेषज्ञ एवम् लेखक डा.ओम मूर्ति अनिलद्वारा विश्व रेकर्ड कायम गरि गिनिज बुकमा नाम लेखाउन सफल भएका छन।😮

P.S. विश्व मुटु दिवसको अवसर पारेर डा ओममूर्तिले २९ सेप्टेम्बर २०२३ अर्थात २०८० असोज १२ गते शुक्रबार आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक लाइभ प्रस्तुतिबाट विश्व रेकर्ड कायम गरेका हुन्।
फेसबुक लाइभमा 'कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक' (Most Viewers for a Cardiovascular Health Awareness Livestream on Facebook) भन्ने शीर्षकमा डा ओममूर्तिले गिनिज वर्ल्ड रेकर्डस् कायम गरेका हुन्।
44 m

    By : Doctor Story Nepal