नर्सिङ अध्यनरत एक विधार्थी घर नजिकै मृत फेला पर्नुभएको छ। 
MEDICAL NEWS Nov 18, 2022
    Like/Share :

नर्सिङ अध्यनरत एक विधार्थी घर नजिकै मृत फेला पर्नुभएको छ। 

नर्सिङ अध्यनरत एक विधार्थी घर नजिकै मृत फेला पर्नुभएको छ। 
#restinpeace_sister 
भारतको ब्याङ्लोर भिपिपुरममा बस्दै आएका बझाङ थलारा गाउँपालिका-६ पिखेत घर भएका गणेश थापाकी कान्छी छोरी १७ वर्षीया आयुसु थापा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको हो । आयुषा ब्याङ्ल‍रमै स्टाफ नर्स अध्यनरत हुनुहुन्थ्यो। 

उहाँ कलेजबाट फर्किपछि नुहाउँन जान्छु भन्दै कोठाबाट निष्कनुभएको र घरको पछाडिपट्टी झुण्डिएको अवस्था सोमबार बेलुकी मृत फेला फेला परेको मृतकका बाबा गणेश थापाले जानकारी गराउनुभएको छ। 

उहाँलाई झुण्डिएको अवस्थामा  दिदी आर्जु थापाले फेला पार्नुभएको थियो। 
घटनाको कारण भने खुल्न सकेको छैन ।

उहाँको परिवार रोजगारीका सिलसिलामा विगत केही वर्षदेखि ब्याङ्लोरमै बस्दै आएको छ

    By : Doctor Story Nepal