पशुपति परिसरमा स्वास्थ्य शिविरमा सहभागी हुनेक्रममा काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहको Blood Pressure- Dr Rozziee Thapaliya
MEDICAL NEWS Aug 31, 2022
    Like/Share :

पशुपति परिसरमा स्वास्थ्य शिविरमा सहभागी हुनेक्रममा काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहको Blood Pressure- Dr Rozziee Thapaliya

Balen sir हाम्रो शिविरमा महिला दिदी बहिनीहरुमा व्रत बसिरहँदा के कस्ता समस्या देखा परे ,हामीले कति जनालाई सेवा पुर्यायौदेखि आगामी दिनमा के कस्तो प्रोग्राम ल्याउन सकिन्छ,चिकित्सक जनशक्ति के कति छ्न्, औषधी उपकरणहरुको अभाव अनि आवश्यकताको बारेमा पनि उहाँले चासो देखाउनु भयो।
#respect 
साथै हिजो पशुपति परिसरमा स्वास्थ्य शिविरमा सहभागी हुनेक्रममा काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहको BP नाप्ने अवर जुट्यो,,साच्चै नै छोटो भेटमा उहाँबाट प्रभावित भैयो,,wonderful and visionary personality😊We need more Balens in our country जस्तो feel भयो।
#Happiest_teej😊
#Balenshah
#🙏🙏🙏🙏 
- Dr @rozziee_139 #teej #happyteej #nepaliteej #thankyouBalen

    By : Doctor Story Nepal