UCMS एक महिनादेखि जारी विद्यार्थीको आन्दोलन फिर्ता भएको छ ।
Medical College News Nov 9, 2023
    Like/Share :

UCMS एक महिनादेखि जारी विद्यार्थीको आन्दोलन फिर्ता भएको छ ।

📌Finally we did it 💯
📌Once again we fought together against injustice 💪
📌Thank you to the Board, Management  and concerned stakeholders for working towards solving the issue and realising that this had a bigger picture than just "Students asking for resignation of Principal"
📌Commitment from student's side - WE WILL LEAVE NO STONES UNTURNED TOWARDS MAKING THIS INSTITUTE ONE OF THE BEST HUB FOR MEDICAL EDUCATION. Let's leave past and, Join hands and work together for glorious future!
मनपरितन्त्रको विरोधको एक झिल्कोले २१ औं शताब्दीमा शासकीय सोचको विरुद्धमा बलेको आगो हाललाई त्यस्तो सोचको खरानी बनाई निभेको छ।
यस संस्थानलाई विद्यार्थीमैत्रि बनाई  विभिन्न 
📍 अनियमिततालाई मेटाउन कलेज प्रशाशन र म्यानेजमेन्टले कदम अघि बढाएकोमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौं । अब आउने दिनमा यस्तो आचरण र प्रवृत्ति नदोहोरियोस र कुनैपनि किसिमले विद्यार्थीलाई मानसिक यातना , दुर्व्यवहार खेप्ने परिस्थित नआउला भन्नि कुरामा विश्वस्त छौं ।
-  साथसाथै सहमति भए अनुरुप यथाशीघ्र नया प्राचार्यको नियुक्ती गरियोस् ।
- ACADEMIC COUNCIL र STUDENT WELFARE COMMITTEE प्रभावकारी तरीकाले सुचारु गरियोस ।

📍 यस कलेजका सम्पूर्ण सिनिअर्स, रेजिडेंट डाक्टर र फ्याकल्टिजलाई हाम्रो पीडा बुझिदिएर साथ दिनुभएकोमा हार्दिक धन्यावाद तथा आभार व्यक्त गर्न चाहन्छौं ।
📍 यस जिल्लाका प्रशासन अधिकृत तथा प्रहरि कार्यालयलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छौं ।
📍 हाम्रा कुरालाई जनमानस समक्ष पुर्याऊनुहुने संचार माध्यमलाई पनि हार्दिक धन्यवाद। 
📍 हामीसँग ऐक्यवद्धता जनाउने विभिन्न दल तथा संघ-संस्था लगायत  प्रत्यक्ष-अप्रत्यक्ष रुपमा साथ दिनुभएका अभिभावक,  EX-UCMSIANs , चिकित्सकवर्ग र देशैभरिका प्रत्येक सचेत नागरिकलाई हार्दिक धन्यवाद। 🙏
- UCMS Students
@followers 
@highlight 
Medical Story Nepal 
Doctor Story Nepal 
Doctors' Society Of Nepal -DSON 
Young Doctors Association - YDA Nepal. 
NEPAL MEDICAL COUNCIL ( NMC ) 
Routine of Nepal banda

    By : Doctor Story Nepal