पहिलो पटक बर्दिया अस्पतालमा Vaginal Hysterectomy को सल्यक्रिया सफल  भएको छ।
MEDICAL NEWS Feb 7, 2023
    Like/Share :

पहिलो पटक बर्दिया अस्पतालमा Vaginal Hysterectomy को सल्यक्रिया सफल भएको छ।

बर्दिया अस्पतालमा निसुल्क कार्यक्रम बाट १ र स्वास्थ बिमा मार्फत २ गरि जम्मा ३ जना महिला बिरामीको आङ खस्ने समस्याको सफल अपरेसन ( Vaginal Hysterectomy ) सप्पन्न भएको छ।

पहिलो पटक बर्दिया अस्पतालमा Vaginal Hysterectomy को सल्यक्रिया सफल बनाउनुहुने स्त्री तथा प्रसुती डिपार्टमेन्ट , ओ टि डिपार्टमेन्ट लगायत सम्पूर्ण टिमलाई बिशेश धन्यवाद !

Via - Bardiya Hospital, Gulariya

    By : Doctor Story Nepal