प्रादेशिक संक्रामक तथा सरुवा रोग अस्पताल पोखरा कास्कीका कार्यकारी निर्देशक डा विकास गौचनलाई प्रदेश निजामती सेवा पुरस्कार
MEDICAL NEWS May 30, 2022
    Like/Share :

प्रादेशिक संक्रामक तथा सरुवा रोग अस्पताल पोखरा कास्कीका कार्यकारी निर्देशक डा विकास गौचनलाई प्रदेश निजामती सेवा पुरस्कार

गण्डकी प्रदेश सरकारले प्रादेशिक संक्रामक तथा सरुवा रोग अस्पताल पोखरा कास्कीका कार्यकारी निर्देशक डा विकास गौचनलाई प्रदेश निजामती सेवा पुरस्कार प्रदान गरेको छ। 
आईतबार १५ औँ गणतन्त्र दिवसको अवसर पारेर प्रदेश सरकारले उनलाई प्रदेश निजामती सेवा पुरस्कार प्रदान गरेको हो। 
#congratulations

    By : Ewing Sarcoma