जसले उडिरहेको बिमानभुत्र CPR दिएर ज्यान बचाए -एसोसिएट प्रोफेसर डा ललितकुमार राजवंशी बिराट मेडिकल कलेज
MEDICAL NEWS Jul 11, 2022
    Like/Share :

जसले उडिरहेको बिमानभुत्र CPR दिएर ज्यान बचाए -एसोसिएट प्रोफेसर डा ललितकुमार राजवंशी बिराट मेडिकल कलेज

जसले उडिरहेको बिमानभुत्र CPR दिएर ज्यान बचाए....

बिराट मेडिकल कलेजका एसोसिएट प्रोफेसर डा ललितकुमार राजवंशीले आफू यात्रारत विमानमा यात्रा गरिरहेका एक जना भारतीय महिलाको ज्यान बचाएका छन् । शुक्रबार विहान भारतको बेङलोरबाट बागडोग्रा आउने क्रममा ३० हजार फिट माथि उडिरहेको बिमान भित्रै एक ५१ बर्षीया महिलालाई कार्डियाक एरेस्ट भएको थियो ।

 

सोही विमानमा यात्रा गरेका डा राजवंशीले तत्काल सीपीआर दिएर ती महिलाको ज्यान जोगाएका हुन् । उनले त्यसपछि पुरा दुईघण्टा ती महिलाको मोनिटरिङ गरेर बागडोग्रा आईपुगेका थिए ।

    By : Doctor Story Nepal