बच्चा जन्मीने क्रममा टाउको भन्दा पहिला नाल निस्किएर ज्यान जोखीम भएको अवस्थामा गरिएको सल्यक्रिया द्वारा आमा र बच्चा दुवै को ज्यान बचाउन सफल -District Hospital,Syangja
MEDICAL NEWS May 24, 2022
    Like/Share :

बच्चा जन्मीने क्रममा टाउको भन्दा पहिला नाल निस्किएर ज्यान जोखीम भएको अवस्थामा गरिएको सल्यक्रिया द्वारा आमा र बच्चा दुवै को ज्यान बचाउन सफल -District Hospital,Syangja

🙏🙏Thanks to god.
Case of cord prolapse[naal niskeko] after aminotomy, case conducted successfully with team effort and collaboration at syangja district hospital[SDH]
Thanks to whole team.

बच्चा जन्मीने क्रममा टाउको भन्दा पहिला नाल निस्किएर ज्यान जोखीम भएको अवस्थामा गरिएको सल्यक्रिया द्वारा आमा र बच्चा दुवै को ज्यान बचाउन सफल हस्पिटल टिम. यस्तो गम्भीर अवस्थामा जिल्ला अस्पताल जस्तो सानो ठाउमा पनी आमा र बच्चा दुबै बचाउन पाउदा को खुसी र तस्वीर हरु
Source :District Hospital,Syangja /Official Facebook 

    By : Ewing Sarcoma