एक गर्भवति आमालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमको सहयोग
SOCIAL NEWS Apr 22, 2022
    Like/Share :

एक गर्भवति आमालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमको सहयोग

आज अर्को प्रसुति व्याथा लागि सामान्य अवस्थामा सुत्केरी हुन नसकेको एक गर्भवति आमालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमको सहयोगमा हेलिकप्टर हवाई उद्दार गरि प्रसुति अस्पताल थापाथली काठमाडौं पठाएका छौं । यस महान मानवीय अत्यावश्यक सेवामा समर्पित स्वास्थ्य कार्यालय ससंखुवासभाको पहेन अधिकृत भवानी तिम्सिना ज्यूप्रति आभार व्यक्त गर्दछौं । जिल्ला प्रशासन, प्रहरी मीत्रहरु, नेपाली सेनाका मीत्रहरु, स्वास्थ्यकर्मी एबं दुर्गम क्षेत्र का ज्यान जोखिममा परेका गर्भवति तथा सुत्केरी महिलाहरुका लागि हवाई उद्दार कार्यमा संलग्न सबैप्रति हार्दिक नमन् ।
 

    By : Ewing Sarcoma