बुवा  अन्ततः म  MBBS पास भये !   # Dr @ramjiram2001
MEDICAL NEWS Jun 3, 2022
    Like/Share :

बुवा अन्ततः म MBBS पास भये ! # Dr @ramjiram2001

आज 2079/02/19
बुवा  अन्ततः म  MBBS पास भये ! 

#congratulations Dr @ramjiram2001
आज सम्मको परिक्षा यात्रामा प्रत्यक्ष अप्रत्यक्ष रुपमा साथ दिनु हुने सम्पुर्ण गुरुहरु , परिवार, इष्टमित्र एवम  यो MBBS यात्राभरि साथदिने UGC,National medical college, IOM , MOE, MEC, PDRC,  NMC, NEWS & MEDIA लगायत अप्ठ्यारो परिस्थितिहरुमा साथ दिनुहुने महानुभावहरु प्रति हार्दिक हार्दिक-आभार प्रकट गर्दछु ! 
परिक्षाहरु सकिएको छैन भने म विश्वस्त छु ! किनकि एउटा चिकित्सकको परिक्षा रोगहरु र रोगका कारणहरुले हर हमेशा लिरहको हुन्छ ! 
जहिले सम्म जिवन छ तब सम्म परिक्षाहरु कहिले सकिन्न ! जिवनका बाकि परिक्षाहरुमा यहाँहरुको साथ , हौसला र सहयोग मिलोस भने कामना गर्दछु
🙏🙏🙏🙏🙏
#congratulations  #doctor_story_nepal
https://doctorstorynepal.com/

    By : Doctor Story Nepal