नेपाल नर्सिङ परिषद्को नाम दर्ता परीक्षा आगामी मंसिर २४ गते हुने भएको छ । काउन्सिलले सूचना जारी गरी नाम दर्ता परीक्षाका लागि आवेदन माग गरेको छ ।   कार्तिक १८ गतेबाट मंसिर १२ गतेसम्म फारम बुझाउन सकिने परिषद्ले जानकारी दिएको छ । परिषद्का अनुसार १३ गतेदेखि १६ गतेसम्म दोब्बर दस्तुर तिरेर परीक्षाका लागि आवेदन फारम बुझाउन सकिने छ ।
MEDICAL NEWS Nov 4, 2022
    Like/Share :

नेपाल नर्सिङ परिषद्को नाम दर्ता परीक्षा आगामी मंसिर २४ गते हुने भएको छ । काउन्सिलले सूचना जारी गरी नाम दर्ता परीक्षाका लागि आवेदन माग गरेको छ । कार्तिक १८ गतेबाट मंसिर १२ गतेसम्म फारम बुझाउन सकिने परिषद्ले जानकारी दिएको छ । परिषद्का अनुसार १३ गतेदेखि १६ गतेसम्म दोब्बर दस्तुर तिरेर परीक्षाका लागि आवेदन फारम बुझाउन सकिने छ ।

नेपाल नर्सिङ परिषद्को नाम दर्ता परीक्षा आगामी मंसिर २४ गते हुने भएको छ । काउन्सिलले सूचना जारी गरी नाम दर्ता परीक्षाका लागि आवेदन माग गरेको छ । 

कार्तिक १८ गतेबाट मंसिर १२ गतेसम्म फारम बुझाउन सकिने परिषद्ले जानकारी दिएको छ । परिषद्का अनुसार १३ गतेदेखि १६ गतेसम्म दोब्बर दस्तुर तिरेर परीक्षाका लागि आवेदन फारम बुझाउन सकिने छ । 

    By : Doctor Story Nepal