First Meeting of BPKIHS Stroke Team
MEDICAL NEWS Jun 5, 2022
    Like/Share :

First Meeting of BPKIHS Stroke Team

First Meeting of BPKIHS stroke team
What we will do?
-पक्षघातको बिरामीलाई विश्वस्तरीय उपचार दिनेछौं।
-पक्षघातको बिरामी हेर्नको लागि दक्ष जनशक्ति बनाउन सहयोग गर्नेछौं
-नयाँ अनुसन्धान गरी पक्षघात सम्बन्धी जानकारी हासिल गर्ने छौं।
-पक्षघात सम्बन्धी रहेका अन्धविश्वासहरु हटाउने प्रयास गर्नेछौं.
Stroke is treatable
#BPKIHS

पक्षघात भएपछि सरदर 30 घण्टापछि मात्रै बिरामीहरु अस्पताल आएको देखिन्छ। बिरामीलाई सही तरिकाले उपचार गर्ने हो भने पक्षघात भएको एक घण्टाभित्र अस्पताल आउनुपर्ने हुन्छ। तपाईंको विचारमा अस्पताल ढिला अाउने कारण के होला?

१ मिनेट ढिलो गर्दा 20 लाख बढी नसा मर्ने गर्दछ।

#stroketeam_bpkihs

https://www.facebook.com/Stroke-team-Bpkihs-107856538598523/

    By : Doctor Story Nepal