सर्पदंशमा परेका प्युठान जिल्लाको प्युठान  नगरपालिका १ बडा चौरका  दिदी भाई परिबारबाट -भेरी अस्पताल  परिबारलाई  बिरामीका आफन्तहरूका तर्फबाट सम्मान l
MEDICAL NEWS Jul 16, 2023
    Like/Share :

सर्पदंशमा परेका प्युठान जिल्लाको प्युठान नगरपालिका १ बडा चौरका दिदी भाई परिबारबाट -भेरी अस्पताल परिबारलाई बिरामीका आफन्तहरूका तर्फबाट सम्मान l

सर्पदंशमा परेका प्युठान जिल्लाको प्युठान  नगरपालिका १ बडा चौरका  दिदी भाई करन बस्नेत र करिना बस्नेतलाई  दाङ पुगेर उद्दार गरि भेरी अस्पतालमा एक हप्ता सम्म उपचार गरी निको पारेर डिस्चार्ज गराउन सफल भेरी अस्पतालका बरिष्ट कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट तथा भेरी अस्पतालका सर्पदंशक फोकल पर्सन डा कृष्ण प्रसाद आचार्य एम्बुलेन्स चालक रामु कुमार चौधरी र भेरी अस्पताल  परिबारलाई  बिरामीका आफन्तहरूका तर्फबाट सम्मान गर्नु भएकोमा हार्दिक आभार प्रकट गर्दै बिरामीको उपचार सेवामा सदैव  तत्पर रहने प्रतिबद्धता ब्यक्त गर्दछौं ।

तस्बिर : @कृष्ण_अधिकारी

 

    By : Doctor Story Nepal