सुदुरपश्चिम प्रदेश कंचनपुर जिल्लाको दोधारा चादनी अस्पतालमा प्रसुती शल्यक्रिया सेवा संचालनमा आएको छ।
MEDICAL NEWS Jun 29, 2023
    Like/Share :

सुदुरपश्चिम प्रदेश कंचनपुर जिल्लाको दोधारा चादनी अस्पतालमा प्रसुती शल्यक्रिया सेवा संचालनमा आएको छ।

सुदुरपश्चिम प्रदेश कंचनपुर जिल्लाको दोधारा चादनी अस्पतालमा प्रसुती शल्यक्रिया सेवा संचालनमा आएको छ।

२०८० असार ११ गते राति ११ बजे पहिलो पटक शल्यक्रिया गरि प्रसुति सेवा दिईएको हो।

MDGP चिकित्सक डा. पवनकुमार साहको नेतृत्वमा डा. मो. आसिक मंसूर , डा. जयनंदन साह , कमल जोशी (एनेस्थीसिया) , दीपा श्रेष्ठ ( नर्स) , सविना पुरकुटी (नर्स) सम्मिलित टिमबाट पहिलो पटक शल्यक्रिया गरी प्रसुति सेवा दिईएको हो।

दोधारा चादनी अस्पताललाई बधाई 👏👏

    By : Doctor Story Nepal