चितवन टांडीको जंगलमा ४३ वर्षको ब्यक्ति  बाख्रा चराउन गाको बेला जंगली भालुले आक्रमण
MEDICAL NEWS Apr 5, 2023
    Like/Share :

चितवन टांडीको जंगलमा ४३ वर्षको ब्यक्ति  बाख्रा चराउन गाको बेला जंगली भालुले आक्रमण

चितवन टांडीको जंगलमा ४३ वर्षको ब्यक्ति  बाख्रा चराउन गाको बेला जंगली भालुले आक्रमण गर्दा आधि अनुहार नै टोकिदिएको र अनुहारको हाड्डीपनि भाचिएको यो केस सफल सल्यक्रिया गरि निको पारियो।  तसर्थ , जंगल तिर गाइ वस्तु चराउन जादा एकदम सतर्क हुनु पर्छ। 
यो अमुल्य जीवन को सुरक्षा आफै गरौ।
-Case done Bharatpur Hospital #emergency  
#thankyou #surgeryteam #nurses #doctor  #bharatpurhospital

    By : Doctor Story Nepal