सोसाइटी अफ अटोल्याङग्रोलोजिस्ट अफ नेपालको अध्यक्षमा डा दिपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन्।
MEDICAL NEWS Aug 7, 2022
    Like/Share :

सोसाइटी अफ अटोल्याङग्रोलोजिस्ट अफ नेपालको अध्यक्षमा डा दिपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन्।

सोसाइटी अफ अटोल्याङग्रोलोजिस्ट अफ नेपालको अध्यक्षमा डा दिपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन्।
 उपाध्यक्षमा डा सरिता केसी,

महासचिवमा डा योगेश न्यौपाने,

कोषाध्यक्षमा डा ऋषि भट्ट,

सह सचिवमा डा त्रिदिप पन्थ,

सह कोषाध्यक्षमा डा दिपेश शाक्य


सदस्यहरुमा डा अमित झा,

डा लिजन महर्जन,

डा सन्दर्भ गिरी,

डा अरुण अधिकारी

र डा जिज्ञासा थापा I  उनीहरुको कार्यकाल दुई वर्षको हुनेछ।
#congratulations

    By : Doctor Story Nepal