Like/Share :
Breaking News :२६ वटा निजी अस्पताल र मेडिकल कलेजलाई स्वास्थ्य बीमाको सूचिबाट हटाईयो
सरकारको आर्थिक वर्ष २०७९/८० को बजेटपछि अस्पतालको सम्झौताको अवधि समाप्त भई पुनः नवीकरण नभएका वा स्वास्थ्य बीमाको सेवा बन्द भएका निजी स्वास्थ्य संस्था र लामो समयसम्म पनि नवीकरण प्रक्रियामा नआएका स्वास्थ्य संस्थालाई सूचीबाट हटाउने निर्णय गरेको बीमा बोर्डले जनाएको छ ।
आर्थिक वर्ष २०८०/८१ को बजेटमा सरकारी, सामुदायिक र सहकारी अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।
By : Doctor Story Nepal