Dr Toshima Karki सेतो कोटधारि हामी सबैको तर्फबाट तपाईलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछु!! Congratulations🙏 Via: @darshanrajpandey
MEDICAL NEWS Nov 25, 2022
    Like/Share :

Dr Toshima Karki सेतो कोटधारि हामी सबैको तर्फबाट तपाईलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछु!! Congratulations🙏 Via: @darshanrajpandey

थुप्रैपटक डा.गोबिन्द केसिको आमरण अनशन हुदा आन्दोलन गर्दै बानेश्वर पुगियो।अनशन तोडाउन सबैलागे,माग पूरा कसैले गरेनन।यस्ता थुप्रै आन्दोलनको नेतृत्व गर्ने डा.तोसिमा कार्किले चुनाब जित्नु भएको छ।सेतो कोटधारि हामी सबैको तर्फबाट तपाईलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछु!!
Congratulations🙏
Via: @darshanrajpandey

    By : Doctor Story Nepal