First Successful Hemorrhoids Operation in Rasuwa Hospital
MEDICAL NEWS Nov 10, 2023
    Like/Share :

First Successful Hemorrhoids Operation in Rasuwa Hospital

रसुवा अस्पतालमा पहिलो पटक Hemorrhoids (पाइल्स) को अप्रेसनबाट उपचार भएको छ। 
ग्रामिण भेगका जनताले आफ्नै ठाउमा नै स्वास्थ्य सेवा पाउन भनेर NSI ले MDGP सहितको टिम नेपालका विभिन्न अस्पतालमा पठाउने गरेको छ।

रसुवा अस्पतालमा रहेका डा.धिरज कुमार साहको नेतृत्वमा २०८०/०७/२३ मा ५५बर्षका पुरुषको जटिल खाल(4th degree)को पाइल्सको Milligan Morgan Open hemorrhoidectomy method वाट अप्रेसन भएको हो।
@DocstoryNepal @ahamad_raza92 @medical_story_nepal

    By : Doctor Story Nepal