धौलागिरी अस्पताल बागलुङमा पहिलो पटक दुरविन यन्त्रद्वारा (हर्निया) Laparoscopic ventral hernia repair को अप्रेशन सम्पन्न
MEDICAL NEWS Aug 28, 2022
    Like/Share :

धौलागिरी अस्पताल बागलुङमा पहिलो पटक दुरविन यन्त्रद्वारा (हर्निया) Laparoscopic ventral hernia repair को अप्रेशन सम्पन्न

धौलागिरी अस्पताल बागलुङमा पहिलो पटक दुरविन यन्त्रद्वारा (हर्निया) Laparoscopic ventral hernia repair को अप्रेशन सम्पन्न भयो । उक्त अप्रेशन टिममा सर्जन डा. श्री सार्जन कुवर, डा. श्री प्रान्जलचन्द्र पौडेल, एनेस्थेसियोलोजिष्ट डा. श्री गणेश वन र वरिष्ठ अस्पताल नर्सिङ निरिक्षक श्री देवी भट्टराई लगायतको टिम रहनु भएको थियो ।

    By : Doctor Story Nepal