#jailwithoutbail चाडबाड, महामारी, दिनरात नभनी बिरामीको उपचार गर्दा चुटिनु पर्ने ? हल्लाखल्ला सहित आएको  नया ऐनको कार्यान्वयन खै कहिले?आफ्ना कार्यकर्ता भनेर पार्टीले लुकाउने हुन कि? फेरि डाक्टरले आन्दोलन नै गर्नु पर्ने हो? यसै गरि गरि डाक्टरलाइ बिदेश पलायन हुन बाध्य पारिदै छ, सरकार मुकदर्शक छ। - Prof Dr Jageshwor Gautam
MEDICAL NEWS Oct 27, 2022
    Like/Share :

#jailwithoutbail चाडबाड, महामारी, दिनरात नभनी बिरामीको उपचार गर्दा चुटिनु पर्ने ? हल्लाखल्ला सहित आएको नया ऐनको कार्यान्वयन खै कहिले?आफ्ना कार्यकर्ता भनेर पार्टीले लुकाउने हुन कि? फेरि डाक्टरले आन्दोलन नै गर्नु पर्ने हो? यसै गरि गरि डाक्टरलाइ बिदेश पलायन हुन बाध्य पारिदै छ, सरकार मुकदर्शक छ। - Prof Dr Jageshwor Gautam

#jailwithoutbail

चाडबाड, महामारी, दिनरात नभनी बिरामीको उपचार गर्दा चुटिनु पर्ने ? हल्लाखल्ला सहित आएको नया ऐनको कार्यान्वयन खै कहिले?आफ्ना कार्यकर्ता भनेर पार्टीले लुकाउने हुन कि? फेरि डाक्टरले आन्दोलन नै गर्नु पर्ने हो?

यसै गरि गरि डाक्टरलाइ बिदेश पलायन हुन बाध्य पारिदै छ, सरकार मुकदर्शक छ।

- Prof Dr Jageshwor Gautam

    By : Doctor Story Nepal