गर्भवती उद्दार कार्यक्रम
SOCIAL NEWS May 5, 2022
    Like/Share :

गर्भवती उद्दार कार्यक्रम

#गर्भवती_उद्दार_कार्यक्रम !!

#Realityofruralhealth

स्वास्थ्यकर्मी हुन् त यस्तो 🙏

खोटाङ जिल्लाको मङ्गलटार स्वास्थ्यचौकीमा कार्यरत अनमी sister ( संगिता बस्नेत ) लगाएत स्वास्थ स्वयंमसेविकाहरु र अन्य सिस्टरहरुको सहायतामा उहाँहरु आफैले स्वास्थ्य संस्थासम्म लगेर गर्भवतीलाई सकुशल सुत्केरी गराउन सफल हुनुभएको छ।

Via:- Sanjib Karki /facebook

    By : Ewing Sarcoma